काठमाडौं महानगरले पारित गर्‍यो चार ऐन, दमकल किन्न रकम विनियाेजन

काठमाडौं–स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार वटा विधेयक स्वीकृत गर्दै आइतबार काठमाडौं महानगरपालिकाको चौथौ नगर सभा सम्पन्न भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले कानून तर्जुमा गर्ने अधिवेशन भएकोले, सभा सहरी व्यवस्थापनका आवश्यक पर्ने कानुन तर्जुमा गर्न अधिवेशन केन्द्रीत भएको बताए। नगरसभाले स्वीकृत गरेका विधेयकहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि)…