धनगढीमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ

कैलाली - कैलालीको धनगढी चौराहमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरि लुटपाटपछि फरार रहेका दुईजनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी प्रमुख उपरीक्षक बिनोद घिमिरेले बताए…