[caption id="attachment_12578" align="alignleft" width="552"] नेपाल सरकारकाे अाबहान भन्दै भ्रम फैलाउने पत्र[/caption] काठमाडौँ- साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि…