प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे प्रस्थान गरेका हुन् । ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु…