काठमाडाैं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकदिवसीय सिरिज जितेर इतिहास रचेको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। नेपालले साेमबार यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गरेपछि अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवम् बधाई ज्ञापन गर्दछु ।’ प्रचण्डले कप्तान पारस खड्काको प्रदर्शन…