मुगु – जुम्ला जिल्लामा १०–१४ वर्ष उमेर समूहका १ हजार २७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । चैत ९ र १० गते २ दिनसम्म सञ्चालन हुने अभियानका लागि अन्तिम तयारी पूरा भएको जनाइएको छ । सामुदायिक तथा निजी विद्यालयमा ६ कक्षामा अध्ययनरत १ हजार १६५ जना छात्रालाई खोप लगाइनेछ…