काठमाडौँ - विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । आइतबार हल्चोकस्थित मैदानमा लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो । आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा…