धादिङ बस दुर्घटना : १९ जनाकै पहिचान खुल्याे (सूची)

काठमाण्डु- धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। बसमा चालकसहित ४४ जना सवार थिए । मृत्यु भएका मध्ये ९ जनाको बिहान सनाखत भएको थियो भने साँझ सम्म बाँकी १० जनाको सनाखत भएको छ…