काठमाडौं - सोमबार राजधानीमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गरेका छन् । अध्यक्ष दाहालले जापानले विनाशर्त निस्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराए । उनले विना दबाब, शर्तरहीत सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल…