काठमाडौँ - झापा गाउँपालिका वडा नं. २ स्थित झापा बजारमा आइतबारबाट एनआइसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष जयनारायण शाहले एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेका छन्। एनआइसी एशिया मुलुकभर २७० शाखा कार्यालय, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा…