माओवादी केन्द्र र नयां शक्तिबीच पार्टी एकताबारे गोप्य छलफल

काठमाडौं– माओवादी केन्द्र र नयां शक्ति पार्टीबीच पार्टी एकता गर्ने विषयमा छलफल सूरु भएको छ ।  माओवादी केन्द्र छोडेर नयां शक्ति गठन गरेका पुर्व प्रधानमन्त्री बावुराम भट्टराई पार्टी एकताको लागी छलफलमा जुटेको स्रोतको दाबी छ ।   नयां शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराई निकट स्रोतकाअनुसार माओवादी केन्द्रसंग एकिकरण गर्न कार्यकर्ताले चर्को दबाव दिएपछि उनले…