काठमाडौं - नेपाल अधिराज्य भरी १४ वटा सामसुङका सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङका इलोक्टोनिस कार्यकारी निर्देशक युबियम वोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा रसामसुङ इलोक्टोनिसका जुङ्सिक (बबि)…