अमेरिकाकाे क्यालिफोर्नियामा गाेली चल्याे, १२ जना मारिए

काठमाडाैं– अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलिस्स्थित एक मदिरालयमा गोली चलेकाे छ। स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित "बोर्डरल्याण्ड बार एण्ड ग्रील" नामको मदिरालयमा गोली चल्दा  १२ जनाको ज्यान गएको  बीबीसीले जनाएकाे छ। मारिनेमा बन्दूकधारी पनि रहेको भेन्चुरा काउन्टीका एकजना प्रहरीले बताएका छन्। तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही…