काठमाडौं – प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको छ । अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको गठित सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरेको हे । तर…