दाङ – सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका–४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको हो । मुत्यु हुनेमा सोही गाउँपालिका–४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा…