शारदा अधिकारीपछि चरिकोटका ठेकेदारको फोटो गाडीमा टाँसियो

काठमाडौं – पूर्वाधार विकासमा भएको अनावश्यक ढिलाइले वाक्क बनेका सर्वसाधारणले आन्दोलनका रचनात्मक उपाय अवलम्बन गरिरहेका छन् । केही दिनअघि ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोको पोस्टर बनाएको तस्बिर र समाचार भाइरल बनेपछि अन्यत्रका जनताले पनि यस्तै आन्दोलन थालेका छन् । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्ड भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले चार…