बाजुरामा लुकाएर राखेको लाखौँको जडीबुटी बरामद

बाजुरा - जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो । तस्करी बढेको भन्दै स्थानीयवासीले उजुरी गरेपछि कुरुका माने रोकायाले सङ्कलन गरेको करीब१६ लाख बराबरको एक हजार १२ किलो…