काठमाडौं - गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना भएको छ । शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर…