पुरानाे बस पार्क चार दिन बन्द हुने

काठमाडौं – काठमाडौंको खुलामञ्चस्थित बसपार्क आजबाट ४ दिनसम्मको लागी बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाले बसपार्क गेटमा सूचना टास गर्दै बिमस्टेक सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि भन्दै १२ देखि १५ गतेसम्म बसपार्क बन्द गरिने जनाएको छ। बसपार्क बिहान ६ देखि बेलुका ६ बजेसम्म बन्द रहने जनाइएको छ । यस्तै महानगरीय ट्राफिक…