काठमाडौं– डीआईजी नवराज सिलवालले सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा आज फैसला हुने भएको छ। आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै आइजीपीका प्रत्यासी डीआइजी नवराज सिलवालले २०७३ चैत ३० गते सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वाेच्च अदालतको वृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान…