काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारीस गरेको छ । बढुवा समितिको भदौ ५ मा बसेको बैठकले श्रेष्ठलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो । गत बर्षको साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै बेहोस भएर ढलेका श्रेष्ठ अहिलेसम्म होसमा आएका छैनन् । उनको मष्तिस्क बाहेक सवै अंग सामान्य…