काठमाडौं– प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ ले पत्रकार महासंघको निर्वाचनमा केन्द्रिय सदस्यको लागी पत्रकार श्याम भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भदौ ४ र ५ गते काठमाडौमा हुने नेपाल पत्रकार महासंघको महाधिवेशनमा कांग्रेस निकट संगठन प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले सहकार्य गरेका छन् । दुई संगठनविच प्रदेश नम्वर ७…