ठेकेदार कारबाही अभियान : सांसद रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल अलपत्र !

काठमाडौं -  नेपालका पुुल निर्माणमा बर्चश्व कायम गरेको पप्पुु कन्स्ट्रक्सनले ठेक्का पाएका डेढ दर्जज पुुल तथा सडक अलपत्र अवस्थामा छन् । निर्माण भइसकेका पुल तथा सडक एक बर्ष नपुग्दै भाचिने र सडक गुणस्तरहिन छन् । यो कम्पनीले हात हालेका अधिकांश पुुल र सडक समयमा सकिएका छैनन्। गुुणस्तरिय काम नगरेका कारण सरकारलाई समेत क्षति पुुग्ने गरेको…