काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ— ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटाहरू उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् । ककनीमा हुने स्ट्रबेरी, मुला तथा ट्राउट माछापालनले…