चिनिया राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री दाहाललाई नभेट्ने लगभग निश्चित

  रोशन खड्काकाठमाण्डौ– दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिनिया राष्ट्रपति सी चिनफिङसंग भेटवार्ता हुने सम्भावना लगभग अन्त भएको छ । चिनिया उच्च स्रोतले दिएको जानकारीअनुसार चिनिया राष्ट्रपति सी प्रधानमन्त्री दाहालसंग भेट्न इच्छुक नदेखिएपछि प्रधानमन्त्रीको चीन भ्रमण नै अनिश्चीत भएको हो ।“प्रधानमन्त्री दाहालको राष्ट्रपति सिसंगको वान टु…