सेनामा प्रधानसेनापतिले अमेरीका उडनुअघि गरे अनौठौ निर्णय

रोशन खड्का, काठमाण्डौ– नेपाली सेनामा आठ जना उपरथीहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा पृतनापति र विभागीय प्रमुखहरु रहेका छन् । सैनिक मुख्यालयले असार १३ गरेको सरुवाअनुसार पुर्वी पृतनाको पृतनापतीमा उपरथी गौरव तण्डुल,मध्य पृतनाको पृतनापतिमा उपरथी प्रभुराम शर्मा, राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा उपरथी समिर शाही र उपरथी शमशेर ठकुराठीलाई प्रवन्धरथीको कार्यालयमा…