काठमाण्डु, २२ असार – बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् ।साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै साहरुखको पैचो तिर्दे सलमानले पनि साहरुख अभिनित एक चलचित्रमा विशेष भूमिका निर्वाह…