धनगढी– पीएफए अत्तरिया र न्यूू बुद्ध युवा क्लब फूूलबारी धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन्। धनगढी रंगशालामा सोमबार भएका दुबै क्वाटरफाइनलमा जित हात पार्दै अत्तरिया र फूलबारी अन्तिम चारमा पुगेका हुन्। धनगढी रंगशालामा भएकोे पहिलो क्वार्टरफाइनलमा पीएफए अत्तरियाले ओजक फारवेष्ट पशुपति…