जिल्ला अदालत काठमाडौंबाट चिनियाँ सुटकेस गायव

काठमाडौ‌ - कंगोबाट संरक्षित वन्यजन्तु सालकको खबटा लुकाएर काठमाडौं ल्याइएका ६ वटा सुटकेस जिल्ला अदालत काठमाडौंबाट गायब पारिएको छ। सालकका खबटा भने प्लास्टिकको झोलामा राखेर जिल्ला वन कार्यालय, काठमाडौं ल्याइएको छ। सुटकेससहित समातिएका दुई चिनियाँ नागरिक पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन्। गत माघ १५ मा टर्किस एयरलाइन्स (टीके ०७२६) इस्तानबुलबाट काठमाडौं आएका चिनियाँ नागरिकद्वय ३८…