काठमाडौं – नर्भिक अस्पतालको आइसियु कक्ष । जहाँ नेपालको त्रिभुवनविमानस्थलमा सोमबार दुर्घटनाग्रस्त युएस–बांगला एयरको जहाज दुर्घटनाका एक घाइते यकुवाली उपचाररत छन् । उपचाररत उनलाई भेट्न उनका परिवारजन आइपुगेका छैनन् । तर मंगलबार अचानक आइपुगेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाह जाह कमालले थपथपाउँदै सोधे,‘आर यु ओके ?’ शैड्ढयामा उपचाररत यकुवालीका निराश आँखामा चमक…