सशस्त्र प्रहरी बलमा यसरी गरियो मौलोपूजा

 काठमाडौं –देशको एक मात्र अर्ध सैनिक बल सशस्त्र प्रहरीले बलले बडादशैंको अवसरमा  निशान तथा मौलोपूजा सम्पन्न गरेको छ । बलको मुख्यालय हलचोकमा वैद्धिक विधिपूर्वक निशान तथा मौलोपूजा सम्पन्न गरिएको हो ।     सशस्त्रले प्रत्येक बर्ष दशैको अवसरमा निशान तथा मौलोपुजा गर्दै आएको छ । सशस्त्र मातहतका बाहिनी,गण र गुल्मले पनि महानवमीको अवसरमा मौलोपुजा गर्दै…