काठमाडौं— नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले एकीकरणका कामलाई टुंगोमा पु¥याउने चटरो छ। जिल्ला अध्यक्ष तहसम्म पद विभाजन भएपनि त्यसभन्दा तलसम्मका कमिटी अझै बन्न सकेका छैनन्। हाल जिल्ला इन्चार्ज पनि चयन हुन सकेका छैनन्। तर, यसअघि जिल्ला अध्यक्ष चयन गर्दा प्रयोग भएको मोडल प्रयोग गर्ने…