काठमाडौं – उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकार कसैका अगाडी नझुकेको दाबी गरेका छन् । सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले सरकारसँग विषादी जाँच गरेर ल्याउने क्षमता नै नभएको भन्दै सरकार कसैको दबाबमा नपर्ने बताए । उनले विदेशीको अगाडी झुक्ने कांग्रेसले नै ओली सरकार झुक्यो भनेर भन्नु गलत भएको बताए…