कूटनीतिमा युवा महिला : आमा पासाङल्हामुझै दावाफुटी शेर्पाको बन्ला कीर्तिमान ?

काठमाडौं । पासाङल्हामु शेर्पा नेपालीमाझ परिचित नाम हो । प्रथम नेपाली महिला सगरमाथा आरोहीको नामबाट उनी परिचित छिन् । तिनै शेर्पाकी छोरी दावाफुटी शेर्पा नयाँ कीर्तिमान कायम गर्ने बाटोमा छिन् । संसदीय विशेष सुनुवाइ समितिले शेर्पालाई स्पेनका लागि नेपाली राजदूत अनुमोदन गरेको छ । सरकारको सिफारिसपछि समितिबाट शेर्पा अनुमोदन भएकी हुन् । २०३८ सालमा जन्मेर…