काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले मन्त्रिमण्डल पूनर्गठन हुन्छ भन्ने हल्ला भएको र यो सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह भएको उनले बताए । ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन । मैले बुझेअनुसार केपी ओली नै…