खप्तड गोल्डकपः झापालाई हराउँदै थ्री स्टारको विजयी शुरुआत

धनगढी– १४ महिनापछि पुनरागमन गरेको थ्री स्टारले धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता विजयी शुरुआत गरेको छ।     धनगढी रंगशालामा सोमबार भएको खेलमा थ्री स्टारले अन्तर्गत झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो।       खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको…