काठमाडौं– गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डीआईजीको नाम एआईजी बढुवामा सिफारीस गरेको छ । गृहमन्त्रालयले एआईजी बढुवाको लागी गठन गरेको बढुवा समितिको बैठकले डिआईजीहरु हेमन्त बहादुर पाल,मधु प्रसाद पुडासैनी,माधव प्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवाका लागी सिफारीस गरेको हो । सरकारले सोमबार चार जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । सरकारको…