मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ जना नर्स पक्राउ

काठमाडौं – लामो समयदेखि आन्दोलनरत ११ जना नर्स मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारी गर्दै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ । प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै…