पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई यसरी सम्झिए चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले

  टंक कार्की हिउँदको महिना सन् २००९ मा म चीनको कुइलिनमा थिएँ। मैले सूचना पाएँ पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भोलि विहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ।     म पेशागत कुटनीतिज्ञ थिइन। तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमामा राखेर काम गर्नु कुशलता होइन।     नैतिक मूल्यको प्रदर्शन…