काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार नेपाल र चीन जोड्ने हुम्लास्थित हिल्साको अवलोकन गरेका छन्। सोमबार बिहान हुम्ला पुगेका भारतीय राजूदत पुरीले हिल्सामा २० मिनेट विताए। सो क्रममा उनी केही समय सीमा प्रहरी चौकीमा समेत पुगेका थिए। नेपालगञ्जबाट नियमित उडानमा सोमबार बिहान ७ः १५ बजे हुम्ला विमानस्थलमा अवतरण गरेका पुरी…