पोखरा - बिहीबार विप्लव नेतृत्व नेकपा समुहले आह्वान गरेको बन्दमा पोखरामा बम फेला परेको छ । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजा घाइते भएका छन् । सबेरै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक…