२७सय बाट उकालो लाग्यो सेयर बजार, साढे ११ अर्बको कारोबार

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७०८ मा पुगेको छ । आज ११ अर्ब ५८ करोडको कारोबार भयो । कारोबारमा आएका २०१ कम्पनीको सेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घट्यो । यस्तै ४ कम्पनीको मूल्य सथिर रह्यो । कारोबार रकमका आधारमा यसदिन…