काठमाडौं - पाकिस्तानले आफ्नो कब्जामा लिएका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई मुक्त गरेको छ । उनलाई भारतीय समय अनुसार शुक्रबार राति ९:२० बजे वर्तमानलाई हस्तान्तरण गरिएको हो। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए। भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित रहेका बीबीसीले…