काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गभएका निर्णयको कार्यान्वयनको अवस्था फितलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार गृह मन्त्रालयमा गृह सचिव, बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको बैठकमा गृहमन्त्री थापाले यसअघि यसै…