–लोकेन्द्र ओली रुकुम–द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली…