काठमाडौं– प्रथम नेपाल आइडल बुद्ध लामालाई महिन्द्रा केयुभी वान ओओ कारसँगै २० लाख नगद रुपैयाँ प्रदान गरिएको छ। एपीवानका निर्देशक सुरेश पौडेल लगायतले शुक्रबार लामालाई पुरस्कार प्रदान गरेको नेपाल आइडल आयोजक अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) अन्तर्गतको अन्नपूर्ण पोष्टले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको…