जाजरकोट– नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले स्थिर र जनमुखी सरकार आजको आवश्यकता रहेको बताएका छन्। बिहीबार खलंगामा वामगठबन्धनकोसंयुक्त ¥यालीको कोणसभालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नेतले नेपाली राजनीतिको बदलिदो घटनाक्रमसँगै ९÷९ महिनामा फेरबदल हुने सरकारको विषम परिस्थितिले देशको विकास र उन्नयनको मार्ग साँघुरो बन्दै गइरहेको बताए। बस्नेतले स्थिर र जनमुखी सरकार आजको…