ऐजेन्सी– चिनियां कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस बुधवार सम्पन्न हुदैछ । चिनिया कम्युनिष्ट पार्टीको सम्मेलनले यसपटक राष्ट्रपति सी चिनफिङलाई अझ शक्तिशाली बनाएको छ । सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा समावेश गरेको छ । अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले राष्ट्रपती सीलाई चीनमा चिनिया नेता माओत्सेतुङ र देङपछिकै सवैभन्दा शक्तिशाली नेताका रुपमा…