रोल्पा– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले आसन्न निर्वाचनमा वाम गठवन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन्। आइतबार रोल्पाको लिवाङमा मनोनयन दर्ता गरे लगत्तै आयोजित सभामा नेता पुनले लाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे। प्रत्यक्षतर्फ कांग्रेस गठवन्धनले १० सिट भन्दा बढी नल्याउने उनले जिकिर गरे।…