काठमाडौँ– सरकारका प्रवक्ता गोकुल बास्कोटाले ‘क्लिन फीड’ नीति लागू गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए। सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका बास्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा…